१ कोरिन्थी ७:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ किनकि जसलाई दास छँदा बोलाइएको थियो, ऊ प्रभुमा स्वतन्त्र पारिएको मानिस हो र उहाँकै हो।+ त्यसैगरि जसलाई स्वतन्त्र मानिस छँदा बोलाइएको थियो, ऊ ख्रिष्टको दास हो।
२२ किनकि जसलाई दास छँदा बोलाइएको थियो, ऊ प्रभुमा स्वतन्त्र पारिएको मानिस हो र उहाँकै हो।+ त्यसैगरि जसलाई स्वतन्त्र मानिस छँदा बोलाइएको थियो, ऊ ख्रिष्टको दास हो।