यसैया ५९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ उहाँले धार्मिकताको कवच पहिरिनुभयोअनि शिरमा उद्धारको* टोप लगाउनुभयो।+उहाँले बदलाको पोसाक पहिरिनुभयो+र अलखाले* ढाकेझैँ जोसले आफैलाई ढाक्नुभयो। १ थिस्सलोनिकी ५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर हामीचाहिँ दिनका हौँ, त्यसैले आओ, हामी सचेत रहौँ अनि विश्वास र प्रेमको कवच अनि उद्धारको आशाको टोप लगाऔँ।+
१७ उहाँले धार्मिकताको कवच पहिरिनुभयोअनि शिरमा उद्धारको* टोप लगाउनुभयो।+उहाँले बदलाको पोसाक पहिरिनुभयो+र अलखाले* ढाकेझैँ जोसले आफैलाई ढाक्नुभयो।
८ तर हामीचाहिँ दिनका हौँ, त्यसैले आओ, हामी सचेत रहौँ अनि विश्वास र प्रेमको कवच अनि उद्धारको आशाको टोप लगाऔँ।+