प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टको नाममा आग्रह गर्छु कि तिमीहरू सबैले एउटै कुरा बोल र तिमीहरूबीच फूट नहोस्‌+ तर तिमीहरूको सोचाइ र विचार एउटै होस्‌।+

  • २ कोरिन्थी १३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अन्तमा भाइहरू हो, आनन्दित भइरहो, छाँटकाँट गरिरहो, सान्त्वना पाइरहो,+ समान विचार राखिरहो+ र शान्तिपूर्वक बाँचिरहो।+ तब प्रेम र शान्तिका परमेश्‍वर+ तिमीहरूसित रहनुहुनेछ।

  • १ पत्रुस ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अन्तमा म के भन्‍न चाहन्छु भने तिमीहरू सबै एकै मनका होओ,*+ एकअर्काको पीडा महसुस गर, भ्रातृस्नेह प्रकट गर, कोमलताले भरिएको करुणा देखाओ+ अनि नम्र होओ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने