मत्ति ११:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ मेरो जुवा बोक र मबाट सिक किनकि म कोमल स्वभावको र नम्र हृदयको छु+ अनि तिमीहरूले स्फूर्ति पाउनेछौ। युहन्ना १३:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसैले यदि प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएँ भने+ तिमीहरूले पनि एकअर्काको खुट्टा धुनुपर्छ।*+ १५ मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरेँ, तिमीहरूले पनि त्यसै गर्नुपर्छ।+
१४ त्यसैले यदि प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएँ भने+ तिमीहरूले पनि एकअर्काको खुट्टा धुनुपर्छ।*+ १५ मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरेँ, तिमीहरूले पनि त्यसै गर्नुपर्छ।+