२७ किनकि परमेश्वरले “सबै कुरा ख्रिष्टको पाउमुनि राखिदिनुभयो।”+ तर ‘सबै कुरा पाउमुनि राखिएका छन्’+ भन्नुको अर्थ परमेश्वर पनि ख्रिष्टको अधीनमा हुनुहुनेछ भन्ने चाहिँ होइन तर परमेश्वरले नै सबै कुरा ख्रिष्टको अधीनमा राखिदिनुहुनेछ भन्ने हो।+
८ तपाईँले सबै कुरा उसको पाउमुनि राखिदिनुभयो।”+ परमेश्वरले सबै कुरा उहाँको अधीनमा राख्नुभयो,+ परमेश्वरले उहाँको अधीनमा नराख्नुभएको कुनै कुरा छैन।+ यद्यपि अहिले सबै कुरा उहाँको अधीनमा भइसकेको हामीले अझै देखेका छैनौँ।+