१ कोरिन्थी १५:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ मरेकाहरू फेरि जीवित हुँदा पनि त्यस्तै हुन्छ। जुन शरीर छरिन्छ, त्यो विनाशी हुन्छ तर जुन शरीर ब्युँताइन्छ, त्यो अविनाशी हुन्छ।+ १ कोरिन्थी १५:४९ पवित्र बाइबल नयाँ संसार अनुवाद ४९ अनि जसरी हामीले माटोले बनेको त्यो मानिसको रूप धारण गरेका छौँ,+ त्यसरी नै ती स्वर्गीय जनको रूप पनि धारण गर्नेछौँ।+
४२ मरेकाहरू फेरि जीवित हुँदा पनि त्यस्तै हुन्छ। जुन शरीर छरिन्छ, त्यो विनाशी हुन्छ तर जुन शरीर ब्युँताइन्छ, त्यो अविनाशी हुन्छ।+
४९ अनि जसरी हामीले माटोले बनेको त्यो मानिसको रूप धारण गरेका छौँ,+ त्यसरी नै ती स्वर्गीय जनको रूप पनि धारण गर्नेछौँ।+