२५ “यसकारण म तिमीहरूलाई भन्छु: के खाऔँला वा के पिऔँला भनी आफ्नो जीवनको विषयमा वा के लगाऔँला भनी आफ्नो शरीरको विषयमा चिन्ता गर्न छोडिहाल।+ के भोजनभन्दा जीवन र लुगाफाटाभन्दा शरीर महत्त्वपूर्ण होइन?+
२२ अनि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “यसकारण म तिमीहरूलाई भन्छु: के खाऔँला भनी आफ्नो जीवनको विषयमा वा के लगाऔँला भनी आफ्नो शरीरको विषयमा चिन्ता गर्न छोडिहाल।+