युहन्ना १४:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ म तिमीहरूकहाँ शान्ति छोडेर जान्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु।+ मैले तिमीहरूलाई दिने शान्ति संसारले दिने शान्तिभन्दा फरक छ। त्यसैले तिमीहरूको हृदय व्याकुल नहोस् अनि डरले गर्दा कमजोर नहोस्। फिलिप्पी ४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तब परमेश्वरको शान्ति,+ जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय+ र सोच्ने क्षमताको* रक्षा गर्नेछ।
२७ म तिमीहरूकहाँ शान्ति छोडेर जान्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु।+ मैले तिमीहरूलाई दिने शान्ति संसारले दिने शान्तिभन्दा फरक छ। त्यसैले तिमीहरूको हृदय व्याकुल नहोस् अनि डरले गर्दा कमजोर नहोस्।
७ तब परमेश्वरको शान्ति,+ जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय+ र सोच्ने क्षमताको* रक्षा गर्नेछ।