१ कोरिन्थी १०:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ त्यसकारण चाहे तिमीहरू खाओ वा पिओ वा अरू जेसुकै गर, सबै थोक परमेश्वरकै महिमाको निम्ति गर।+