एफिसी ५:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसैले कसरी हिँडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जस्तोगरि होइन तर बुद्धिमान् मानिस जस्तोगरि हिँड, १६ समयको पूर्ण सदुपयोग गर*+ किनभने हामी खराब समयमा बाँचिरहेका छौँ।
१५ त्यसैले कसरी हिँडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जस्तोगरि होइन तर बुद्धिमान् मानिस जस्तोगरि हिँड, १६ समयको पूर्ण सदुपयोग गर*+ किनभने हामी खराब समयमा बाँचिरहेका छौँ।