-
कलस्सी ४:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ ख्रिष्ट येसुका दास इपाफ्रास,+ जो तिमीहरूमध्येका हुन्, तिनले तिमीहरूलाई अभिवादन पठाएका छन्। तिमीहरू परमेश्वरका सबै इच्छामा पूर्णतया विश्वस्त भएर अन्ततः परिपूर्ण होओ भनेर तिनी तिमीहरूका निम्ति सधैँ तनमनले प्रार्थना गरिरहन्छन्। १३ तिमीहरूको खातिर, लाओडिसियामा हुनेहरूको खातिर अनि हिरापोलिसमा हुनेहरूको खातिर तिनले कडा परिश्रम गर्छन् भन्ने कुराको म साक्षी छु।
-
-
फिलेमोन २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ ख्रिष्ट येसुको खातिर मसँगै कैदमा परेका इपाफ्रासले+ तिमीलाई अभिवादन पठाएका छन्।
-