हितोपदेश १९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ अन्तर्दृष्टि* भएको मानिसले रिसलाई काबूमा राख्छ+ अनि दोषको* वास्ता नगरेर उसले आफ्नो इज्जत बढाउँछ।+ एफिसी ४:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ बरु एकअर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा+ देखाओ। त्यसैगरि परमेश्वरले ख्रिष्टमार्फत तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि एकअर्कालाई खुला मनले क्षमा गर।+ १ पत्रुस ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ सबैभन्दा महत्त्वपूर्ण कुरा, आपसमा प्रगाढ प्रेम गर+ किनकि प्रेमले असङ्ख्य पापहरू ढाक्छ।+
३२ बरु एकअर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा+ देखाओ। त्यसैगरि परमेश्वरले ख्रिष्टमार्फत तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि एकअर्कालाई खुला मनले क्षमा गर।+