२ थिस्सलोनिकी १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हे भाइहरू हो, तिमीहरूका लागि परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामीलाई करै लागेको छ। यो उपयुक्त छ किनकि तिमीहरूको विश्वास झन्झन् बढ्दै छ र एकअर्काप्रति तिमीहरू हरेकको प्रेम बढ्दै छ।+
३ हे भाइहरू हो, तिमीहरूका लागि परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामीलाई करै लागेको छ। यो उपयुक्त छ किनकि तिमीहरूको विश्वास झन्झन् बढ्दै छ र एकअर्काप्रति तिमीहरू हरेकको प्रेम बढ्दै छ।+