२ कोरिन्थी ६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ बरु हरतरहले आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+ २ कोरिन्थी ६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० अफसोस गरिरहेका ठानिन्छौँ तैपनि सधैँ रमाउँछौँ, गरिब ठानिन्छौँ तैपनि धेरैलाई धनी बनाउँछौँ अनि केही नभएका ठानिन्छौँ तैपनि हामीसित सबथोक छ।+ फिलिप्पी ४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ प्रभुमा सधैँ रमाओ। म फेरि भन्छु, रमाओ!+
४ बरु हरतरहले आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+
१० अफसोस गरिरहेका ठानिन्छौँ तैपनि सधैँ रमाउँछौँ, गरिब ठानिन्छौँ तैपनि धेरैलाई धनी बनाउँछौँ अनि केही नभएका ठानिन्छौँ तैपनि हामीसित सबथोक छ।+