लुका १८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ सधैँ प्रार्थना गर्नुपर्छ र कहिल्यै हरेस खानु हुँदैन+ भनेर बुझाउन उहाँले तिनीहरूलाई यो उदाहरण सुनाउन थाल्नुभयो: रोमी १२:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ आशामा रमाओ। सङ्कष्ट आइपर्दा सहो।+ प्रार्थनामा लागिरहो।+
१८ सधैँ प्रार्थना गर्नुपर्छ र कहिल्यै हरेस खानु हुँदैन+ भनेर बुझाउन उहाँले तिनीहरूलाई यो उदाहरण सुनाउन थाल्नुभयो: