१ युहन्ना ४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हे प्रियहरू हो, जुनसुकै प्रेरित सन्देशमाथि विश्वास नगर+ बरु त्यो साँच्चै परमेश्वरबाट आएको हो कि होइन,+ जाँचेर हेर किनकि संसारमा धेरै झूटा भविष्यवक्ता देखा परेका छन्।+
४ हे प्रियहरू हो, जुनसुकै प्रेरित सन्देशमाथि विश्वास नगर+ बरु त्यो साँच्चै परमेश्वरबाट आएको हो कि होइन,+ जाँचेर हेर किनकि संसारमा धेरै झूटा भविष्यवक्ता देखा परेका छन्।+