कलस्सी ४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यो पत्र तिमीहरूकहाँ पढिसकेपछि लाओडिसियाको मण्डलीमा पनि पढ्ने प्रबन्ध मिलाउनू।+ त्यसैगरि लाओडिसियालाई पठाएको पत्र तिमीहरूले पनि पढ्नू।
१६ यो पत्र तिमीहरूकहाँ पढिसकेपछि लाओडिसियाको मण्डलीमा पनि पढ्ने प्रबन्ध मिलाउनू।+ त्यसैगरि लाओडिसियालाई पठाएको पत्र तिमीहरूले पनि पढ्नू।