-
१ पत्रुस ५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तर तिमीहरूले केही समय दुःख भोगिसकेपछि सबै असीम अनुग्रहका परमेश्वर, जसले तिमीहरू ख्रिष्टसित एकतामा भएको हुनाले तिमीहरूलाई आफ्नो अनन्त महिमाको लागि बोलाउनुभयो,+ उहाँ आफैले तिमीहरूको तालिम पूरा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई स्थिर बनाउनुहुनेछ,+ तिमीहरूलाई बलियो पार्नुहुनेछ+ र तिमीहरूलाई दह्रोगरि खडा गर्नुहुनेछ।
-