१ कोरिन्थी १५:५८ पवित्र बाइबल नयाँ संसार अनुवाद ५८ यसकारण हे मेरा प्रिय भाइहरू हो, अटल र स्थिर होओ,+ प्रभुको काममा सधैँ व्यस्त भइरहो+ किनकि तिमीहरूलाई थाह छ, प्रभुमा तिमीहरूले गरेको परिश्रम व्यर्थ हुँदैन।+ १ कोरिन्थी १६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ जागा रहो,+ विश्वासमा स्थिर भएर बस,+ साहसी होओ,*+ पराक्रमी हुँदै जाओ।+
५८ यसकारण हे मेरा प्रिय भाइहरू हो, अटल र स्थिर होओ,+ प्रभुको काममा सधैँ व्यस्त भइरहो+ किनकि तिमीहरूलाई थाह छ, प्रभुमा तिमीहरूले गरेको परिश्रम व्यर्थ हुँदैन।+