-
१ कोरिन्थी ९:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यसरी प्रभुले सुसमाचार घोषणा गर्नेहरूलाई सुसमाचारद्वारै जीविका चलाउन आज्ञा दिनुभएको छ।+
१५ तर मैले यी प्रबन्धहरूमध्ये एउटैको पनि उपभोग गरेको छैनँ।+ वास्तवमा मेरो लागि पनि यस्तै प्रबन्ध गरियोस् भनेर मैले यी कुराहरू लेखेको होइनँ किनकि त्योभन्दा त म मर्नु नै बेस—अहँ, मेरो घमन्ड गर्ने आधार म कसैलाई खोस्न दिन्नँ!+
-
-
१ थिस्सलोनिकी २:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ हे भाइहरू हो, हाम्रो मेहनत र कडा परिश्रम तिमीहरूले पक्कै पनि बिर्सेका छैनौ। तिमीहरूमध्ये कसैको निम्ति खर्चिलो बोझ नबनौँ भनेर दिनरात काम गर्दै+ हामीले तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गऱ्यौँ।
-