१ तिमोथि ५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसबाहेक तिनीहरू काम नगरी खाली हात बस्न र घरघर चाहर्दै हिँड्न सिक्छन्। हो, काम नगरी खाली हात बस्ने मात्र होइन तर कुरा ओसार्ने, अरूको कुरामा हात हाल्ने+ र बोल्न नहुने कुरा बोल्ने पनि हुन्छन्। १ पत्रुस ४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तर तिमीहरू कसैले पनि हत्यारा, चोर, कुकर्मी वा अरूको निजी मामिलामा हात हाल्ने मानिसको रूपमा दुःख भोग्नु नपरोस्।+
१३ त्यसबाहेक तिनीहरू काम नगरी खाली हात बस्न र घरघर चाहर्दै हिँड्न सिक्छन्। हो, काम नगरी खाली हात बस्ने मात्र होइन तर कुरा ओसार्ने, अरूको कुरामा हात हाल्ने+ र बोल्न नहुने कुरा बोल्ने पनि हुन्छन्।
१५ तर तिमीहरू कसैले पनि हत्यारा, चोर, कुकर्मी वा अरूको निजी मामिलामा हात हाल्ने मानिसको रूपमा दुःख भोग्नु नपरोस्।+