मत्ति ६:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० बरु आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार,+ जहाँ त्यसलाई न किराले न खियाले खान्छ+ न त चोरहरूले फोरेर नै लैजान्छन्।
२० बरु आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार,+ जहाँ त्यसलाई न किराले न खियाले खान्छ+ न त चोरहरूले फोरेर नै लैजान्छन्।