१५ तर यस संसारमा मेरो जन्म गराउनुहुने अनि ममाथि आफ्नो असीम अनुग्रह देखाउनुहुने परमेश्वरलाई+ जब यो असल लाग्यो कि १६ ममार्फत उहाँको छोरा प्रकट होऊन् ताकि अन्यजातिका मानिसहरूलाई मैले उहाँको छोराको सुसमाचार सुनाऊँ,+ तब म उत्तिखेरै कुनै मानिससित सरसल्लाह लिन गइनँ