-
१ तिमोथि २:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसैगरि स्त्रीहरूले शालीनतासाथ र सुझबुझ चलाउँदै* भद्र* पहिरनले आफैलाई सिँगारून्। नानाकिसिमले कपाल बाटेर, सुन वा मोतीको गरगहना लगाएर वा अत्यन्तै महँगो वस्त्र पहिरिएर होइन+ १० तर असल कामहरूद्वारा तिनीहरूले आफूलाई सिँगारून् किनकि परमेश्वरको भक्ति गर्छु भनी दाबी गर्ने स्त्रीहरूलाई शोभा दिने कुरा यही हो।+
-