१ तिमोथि ५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसबाहेक तिनीहरू काम नगरी खाली हात बस्न र घरघर चाहर्दै हिँड्न सिक्छन्। हो, काम नगरी खाली हात बस्ने मात्र होइन तर कुरा ओसार्ने, अरूको कुरामा हात हाल्ने+ र बोल्न नहुने कुरा बोल्ने पनि हुन्छन्।
१३ त्यसबाहेक तिनीहरू काम नगरी खाली हात बस्न र घरघर चाहर्दै हिँड्न सिक्छन्। हो, काम नगरी खाली हात बस्ने मात्र होइन तर कुरा ओसार्ने, अरूको कुरामा हात हाल्ने+ र बोल्न नहुने कुरा बोल्ने पनि हुन्छन्।