१ कोरिन्थी ७:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ र उसको मन विभाजित हुन्छ। त्यसैगरि अविवाहित स्त्री वा कुमारीले आफ्नो शरीर र दिमाग दुवै कसरी चोखो राखूँ भनी प्रभुका कुराहरूको विषयमा फिक्री गर्छे।+ तथापि विवाहित स्त्रीले भने कसरी आफ्नो पतिलाई खुसी पारूँ भनी संसारकै कुराहरूको विषयमा फिक्री गर्छे।
३४ र उसको मन विभाजित हुन्छ। त्यसैगरि अविवाहित स्त्री वा कुमारीले आफ्नो शरीर र दिमाग दुवै कसरी चोखो राखूँ भनी प्रभुका कुराहरूको विषयमा फिक्री गर्छे।+ तथापि विवाहित स्त्रीले भने कसरी आफ्नो पतिलाई खुसी पारूँ भनी संसारकै कुराहरूको विषयमा फिक्री गर्छे।