६ चाहे हामी परीक्षा* भोगौँ, त्यो तिमीहरूकै सान्त्वना र उद्धारको लागि हो; वा चाहे हामीले सान्त्वना पाऔँ, त्यो तिमीहरूकै सान्त्वनाको लागि हो। यस सान्त्वनाले तिमीहरूलाई हामीले भोगिरहेको जस्तै कष्ट सहन मदत गर्छ।
२४ अहिले म तिमीहरूको निम्ति भोग्नुपरेको दुःखमा+ रमाइरहेको छु अनि म ख्रिष्टले जस्तै सङ्कष्ट भोग्दै छु तर ख्रिष्टको शरीर अर्थात् मण्डलीको निम्ति+ मैले सङ्कष्ट भोग्न बाँकी नै छ।+