-
२ तिमोथि २:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल* व्यवहार गर्छ,+ जससित सिकाउने योग्यता छ, जो अरूले नराम्रो व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्छ+ २५ र सल्लाह सुन्न अस्वीकार गर्नेहरूलाई कोमलतासाथ सम्झाउँछ।+ हुन सक्छ, यसरी सम्झाइबुझाइ गर्दा परमेश्वरले ती मानिसहरूलाई पश्चात्ताप गर्ने* मौका दिएर सत्यको सही ज्ञान हासिल गर्न मदत दिनुहुनेछ+
-