रोमी ५:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तसर्थ जसरी एउटा अपराधले गर्दा हरकिसिमका मानिस दण्ड पाउन लायकका भए,+ उसरी नै निरपराध साबित गराउने एउटा कामले गर्दा हरकिसिमका मानिस+ धर्मी ठहरिएर जीवन पाउन लायकका हुन्छन्।+
१८ तसर्थ जसरी एउटा अपराधले गर्दा हरकिसिमका मानिस दण्ड पाउन लायकका भए,+ उसरी नै निरपराध साबित गराउने एउटा कामले गर्दा हरकिसिमका मानिस+ धर्मी ठहरिएर जीवन पाउन लायकका हुन्छन्।+