युहन्ना ३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ येसुले जवाफ दिनुभयो: “म तिमीलाई साँचो-साँचो भन्छु, पानी र पवित्र शक्तिद्वारा नजन्मेसम्म+ कोही पनि परमेश्वरको राज्यमा पस्न सक्दैन। रोमी ८:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ त्यति मात्र होइन, पहिलो फल अर्थात् पवित्र शक्ति पाएका हामी, हो, हामी पनि आफ्नो मनमा सुस्केरा हाल्छौँ + र फिरौतीद्वारा आफ्नो शरीरबाट मुक्त भएर परमेश्वरको धर्मपुत्र बन्ने+ तीव्र प्रतीक्षा गर्छौँ। २ कोरिन्थी ५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यसकारण यदि कोही ख्रिष्टसँग एकतामा छ भने ऊ नयाँ सृष्टि हो;+ पुराना थोकहरू बितिसकेका छन्, हेर, नयाँ थोकहरू अस्तित्वमा आएका छन्।
५ येसुले जवाफ दिनुभयो: “म तिमीलाई साँचो-साँचो भन्छु, पानी र पवित्र शक्तिद्वारा नजन्मेसम्म+ कोही पनि परमेश्वरको राज्यमा पस्न सक्दैन।
२३ त्यति मात्र होइन, पहिलो फल अर्थात् पवित्र शक्ति पाएका हामी, हो, हामी पनि आफ्नो मनमा सुस्केरा हाल्छौँ + र फिरौतीद्वारा आफ्नो शरीरबाट मुक्त भएर परमेश्वरको धर्मपुत्र बन्ने+ तीव्र प्रतीक्षा गर्छौँ।
१७ यसकारण यदि कोही ख्रिष्टसँग एकतामा छ भने ऊ नयाँ सृष्टि हो;+ पुराना थोकहरू बितिसकेका छन्, हेर, नयाँ थोकहरू अस्तित्वमा आएका छन्।