उत्पत्ति १४:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० सर्वोच्च परमेश्वरको महिमा होस्,जसले शत्रुहरूलाई तिम्रो हातमा सुम्पिदिनुभयो।” त्यसपछि अब्रामले राजा मल्किसेदेकलाई सबै कुराको दशांश* दिए।+
२० सर्वोच्च परमेश्वरको महिमा होस्,जसले शत्रुहरूलाई तिम्रो हातमा सुम्पिदिनुभयो।” त्यसपछि अब्रामले राजा मल्किसेदेकलाई सबै कुराको दशांश* दिए।+