युहन्ना १४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ येसुले तिनलाई भन्नुभयो: “बाटो,+ सत्य+ र जीवन+ मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।+ हिब्रू ४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसैले आओ, निर्धक्क भई बोल्ने साहसका साथ हामी असीम अनुग्रहको सिंहासनसामु जाऔँ+ ताकि चाहिएकै बेला मदत पाउन हामीले उहाँको कृपा र असीम अनुग्रह हासिल गर्न सकौँ।
६ येसुले तिनलाई भन्नुभयो: “बाटो,+ सत्य+ र जीवन+ मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।+
१६ त्यसैले आओ, निर्धक्क भई बोल्ने साहसका साथ हामी असीम अनुग्रहको सिंहासनसामु जाऔँ+ ताकि चाहिएकै बेला मदत पाउन हामीले उहाँको कृपा र असीम अनुग्रह हासिल गर्न सकौँ।