गलाती ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ त्यसोभए मोसाको व्यवस्था किन दिइयो त? यो पछि यसकारणले दिइएको थियो कि जुन सन्तानलाई प्रतिज्ञा गरिएको थियो, त्यो सन्तान नआउन्जेल+ अपराधहरू प्रकट होस्।+ अनि यो व्यवस्था स्वर्गदूतहरूमार्फत+ एक जना मध्यस्थकर्ताद्वारा+ दिइयो।
१९ त्यसोभए मोसाको व्यवस्था किन दिइयो त? यो पछि यसकारणले दिइएको थियो कि जुन सन्तानलाई प्रतिज्ञा गरिएको थियो, त्यो सन्तान नआउन्जेल+ अपराधहरू प्रकट होस्।+ अनि यो व्यवस्था स्वर्गदूतहरूमार्फत+ एक जना मध्यस्थकर्ताद्वारा+ दिइयो।