एफिसी ५:२५, २६ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ हे पतिहरू हो, आ-आफ्नी पत्नीलाई प्रेम गरिरहो,+ जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो+ २६ ताकि त्यसलाई परमेश्वरको वचनको पानीले धोएर पवित्र पार्न सकियोस्+
२५ हे पतिहरू हो, आ-आफ्नी पत्नीलाई प्रेम गरिरहो,+ जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो+ २६ ताकि त्यसलाई परमेश्वरको वचनको पानीले धोएर पवित्र पार्न सकियोस्+