मत्ति ५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तब रमाओ र खुसीयाली मनाओ+ किनकि स्वर्गमा तिमीहरूको इनाम ठूलो छ;+ तिमीहरूअघिका भविष्यवक्ताहरूको पनि तिनीहरूले यसरी नै खेदो गरेका थिए।+
१२ तब रमाओ र खुसीयाली मनाओ+ किनकि स्वर्गमा तिमीहरूको इनाम ठूलो छ;+ तिमीहरूअघिका भविष्यवक्ताहरूको पनि तिनीहरूले यसरी नै खेदो गरेका थिए।+