उत्पत्ति ५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ मतुसेलह जन्मेपछि पनि हनोक ३०० वर्षसम्म साँचो परमेश्वरले* देखाउनुभएको बाटोमा हिँडिरहे।* तिनका अरू छोराछोरी पनि जन्मिए। यहुदा १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ हो, आदमपछि सातौँ पुस्ताका हनोकले+ पनि यसो भन्दै यिनीहरूको विषयमा भविष्यवाणी गरेका थिए: “हेर, यहोवा* परमेश्वर आफ्ना लाखौँलाख पवित्र स्वर्गदूतहरूसित+
२२ मतुसेलह जन्मेपछि पनि हनोक ३०० वर्षसम्म साँचो परमेश्वरले* देखाउनुभएको बाटोमा हिँडिरहे।* तिनका अरू छोराछोरी पनि जन्मिए।
१४ हो, आदमपछि सातौँ पुस्ताका हनोकले+ पनि यसो भन्दै यिनीहरूको विषयमा भविष्यवाणी गरेका थिए: “हेर, यहोवा* परमेश्वर आफ्ना लाखौँलाख पवित्र स्वर्गदूतहरूसित+