प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १७:२२-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यहोवा परमेश्‍वरले एलियाको बिन्ती सुन्‍नुभयो+ र त्यो बालक जिउँदो भयो।+ २३ तब एलिया बालकलाई लिएर तल ओर्ले र उसकी आमालाई दिँदै यसो भने: “हेर! तिम्रो छोरा जिउँदो भयो।”+ २४ तब ती स्त्रीले एलियालाई भनिन्‌: “अब मलाई पक्का भयो, तपाईँ साँच्चै यहोवा परमेश्‍वरका सेवक हुनुहुँदो रहेछ+ र तपाईँको मुखबाट निस्केको उहाँको वचन सत्य रहेछ।”

  • २ राजा ४:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ एलिसा घरभित्र आउँदा तिनले आफ्नो खाटमा सुताइराखेको त्यो केटो मरिसकेको भेट्टाए।+

  • २ राजा ४:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिनी खाटमा चढे अनि त्यो केटोमाथि लमतन्‍न परे। तिनले आफ्नो मुख उसको मुखमा राखे, आफ्नो आँखा उसको आँखामा र आफ्नो हत्केला उसको हत्केलामा राखे। तिनी यसरी नै त्यो केटोमाथि लमतन्‍न परिरहे र केही बेरपछि उसको शरीर तातो हुँदै आयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने