१३ भाइहरू हो, मैले त्यो पक्रिसकेँ भनेर म सोच्दिनँ तर एउटा कुरा भने पक्का छ: म पछाडिका कुराहरूलाई बिर्सेर+ अनि अगाडिका कुराहरूतिर लम्केर+ १४ ख्रिष्ट येसुमार्फत परमेश्वरबाट पाएको माथिको बोलावटको+ पुरस्कार पाउने लक्ष्यसम्म पुग्न भरमग्दुर कोसिस गरिरहेको छु।+