मत्ति २६:२७, २८ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ साथै उहाँले कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिँदै भन्नुभयो: “तिमीहरू सबैले यसबाट पिओ;+ २८ किनकि यो मेरो रगतको प्रतीक हो,+ जुन पापहरूको क्षमा होस् भनेर+ थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्वरको करारलाई पक्का गर्छ।+
२७ साथै उहाँले कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिँदै भन्नुभयो: “तिमीहरू सबैले यसबाट पिओ;+ २८ किनकि यो मेरो रगतको प्रतीक हो,+ जुन पापहरूको क्षमा होस् भनेर+ थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्वरको करारलाई पक्का गर्छ।+