व्यवस्था ३१:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ साहसी र बलियो होओ!+ तिनीहरूसित नडराओ र त्रसित नहोओ+ किनभने यहोवा परमेश्वर तिमीहरूसँगै जानुहुनेछ। उहाँले तिमीहरूलाई छोड्नुहुनेछैन र त्याग्नुहुनेछैन।”+ व्यवस्था ३१:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहोवा परमेश्वर तिम्रो अघिअघि जानुहुनेछ र उहाँले तिमीलाई साथ दिनुहुनेछ।+ उहाँले तिमीलाई छोड्नुहुनेछैन र त्याग्नुहुनेछैन। नडराऊ, त्रसित नहोऊ।”+
६ साहसी र बलियो होओ!+ तिनीहरूसित नडराओ र त्रसित नहोओ+ किनभने यहोवा परमेश्वर तिमीहरूसँगै जानुहुनेछ। उहाँले तिमीहरूलाई छोड्नुहुनेछैन र त्याग्नुहुनेछैन।”+
८ यहोवा परमेश्वर तिम्रो अघिअघि जानुहुनेछ र उहाँले तिमीलाई साथ दिनुहुनेछ।+ उहाँले तिमीलाई छोड्नुहुनेछैन र त्याग्नुहुनेछैन। नडराऊ, त्रसित नहोऊ।”+