१७ जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्, तिनीहरूप्रति आज्ञाकारी होओ+ र तिनीहरूको अधीनमा बस+ किनकि परमेश्वरलाई लेखा दिनुपर्छ भनी सम्झेर तिनीहरूले तिमीहरूको हेरचाह गरिरहेका छन्।+ तिनीहरूले यो काम खुसीसाथ गरून्, सुस्केरा हाल्दै होइन नत्र त त्यो तिमीहरूका लागि हानिकारक हुनेछ।