प्रस्थान ३१:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म र इस्राएलीहरूबीच यो सधैँको लागि चिन्ह हो+ किनकि यहोवा परमेश्वरले छ दिनमा आकाश र पृथ्वी सृष्टि गर्नुभयो तर सातौँ दिनमा उहाँले विश्राम लिनुभयो र आफ्नो कामबाट आनन्द उठाउनुभयो।’”+
१७ म र इस्राएलीहरूबीच यो सधैँको लागि चिन्ह हो+ किनकि यहोवा परमेश्वरले छ दिनमा आकाश र पृथ्वी सृष्टि गर्नुभयो तर सातौँ दिनमा उहाँले विश्राम लिनुभयो र आफ्नो कामबाट आनन्द उठाउनुभयो।’”+