भजन १०३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहोवा कृपालु र दयालु हुनुहुन्छ,+उहाँ हतपती रिसाउनुहुन्न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+ लुका ६:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ जस्तो तिमीहरूका बुबा कृपालु हुनुहुन्छ, तिमीहरू पनि कृपालु भइरहो।+