-
१ समुएल १२:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तब समुएलले यहोवा परमेश्वरलाई पुकारे र यहोवा परमेश्वरले त्यो दिन बादल गर्जाउनुभयो अनि पानी पार्नुभयो। त्यो देखेर मानिसहरू यहोवा परमेश्वरदेखि र समुएलदेखि असाध्यै डराए।
-
-
१ राजा १३:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तब राजाले साँचो परमेश्वरका सेवकलाई भने: “तपाईँका परमेश्वर यहोवालाई ममाथि कृपा गर्न बिन्ती गरिदिनुहोस्। बिन्ती छ! मेरो हात निको होस् भनी प्रार्थना गरिदिनुहोस्।”+ त्यसैले साँचो परमेश्वर यहोवाका ती सेवकले उहाँलाई बिन्ती गरे र राजाको हात पहिलाको जस्तै भयो।
-