प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ पुरानो खमिरलाई हटाओ तब तिमीहरू नयाँ ढिको बन्‍न सक्नेछौ किनकि हाम्रो निस्तारको पाठो, ख्रिष्टको+ बलिदान चढाइसकिएको हुनाले+ तिमीहरू वास्तवमा खमिरबाट मुक्‍त छौ।

  • याकुब ४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ हे विश्‍वासघाती* हो, यस संसारसितको मित्रता परमेश्‍वरसितको शत्रुता हो भनेर के तिमीहरूलाई थाह छैन? त्यसकारण जो यस संसारको मित्र हुन चाहन्छ, उसले आफूलाई परमेश्‍वरको शत्रु बनाइरहेको हुन्छ।+

  • प्रकाश १८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि मैले स्वर्गबाट आएको अर्को एउटा आवाजले यसो भनेको सुनेँ: “हे मेरा मानिस हो, यदि तिमीहरू त्यसका पापहरूमा भाग लिन चाहँदैनौ र त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्न चाहँदैनौ भने त्यसबाट निस्केर आओ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने