तितस २:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हितकर* वचन बोल,+ जसको कसैले आलोचना गर्न सक्दैन ताकि हाम्रो विरुद्धमा बोल्न केही नराम्रो* कुरा नपाएकोले विरोधीहरू लज्जित होऊन्।+
८ हितकर* वचन बोल,+ जसको कसैले आलोचना गर्न सक्दैन ताकि हाम्रो विरुद्धमा बोल्न केही नराम्रो* कुरा नपाएकोले विरोधीहरू लज्जित होऊन्।+