उत्पत्ति ७:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यही दिन नुह आफ्नी पत्नी, आफ्ना छोराहरू सेम, हाम र यापेत+ अनि आफ्ना तीन बुहारीसित जहाजभित्र पसे।+ उत्पत्ति ७:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ यसरी परमेश्वरले पृथ्वीमा भएका सबै जीवजीवात नाश गर्नुभयो। मानिस, जनावर, घस्रने जीवजन्तु, आकाशमा उड्ने जीव सबै पृथ्वीबाट मासिए।+ नुह र तिनीसँग जहाजभित्र हुनेहरू मात्र बाँचे।+
१३ त्यही दिन नुह आफ्नी पत्नी, आफ्ना छोराहरू सेम, हाम र यापेत+ अनि आफ्ना तीन बुहारीसित जहाजभित्र पसे।+
२३ यसरी परमेश्वरले पृथ्वीमा भएका सबै जीवजीवात नाश गर्नुभयो। मानिस, जनावर, घस्रने जीवजन्तु, आकाशमा उड्ने जीव सबै पृथ्वीबाट मासिए।+ नुह र तिनीसँग जहाजभित्र हुनेहरू मात्र बाँचे।+