प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ दिउँसोजस्तै हामी भद्र भएर हिँडौँ।+ भोजको अनियन्त्रित मोजमस्ती, अत्यधिक मद्यपान, नाजायज सम्बन्ध, निर्लज्ज आचरण,*+ कलह र डाह त्यागौँ।+

  • १ कोरिन्थी ५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर अब म त्यस्ता मानिसहरूसित सङ्‌गत गर्न छोड्‌नू+ भनेर तिमीहरूलाई लेख्दै छु, जसले भाइ कहलिएर पनि अवैध यौनसम्बन्ध* राख्छ वा जो लोभी+ वा मूर्तिपूजक हो वा जसले गालीगलौज गर्छ* वा जो पियक्कड+ वा लुटाहा हो।+ त्यस्तो मानिससित त खाँदै नखाओ।

  • गलाती ५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अब शरीरका कामहरू प्रस्ट छन्‌। ती हुन्‌: अवैध यौनसम्बन्ध,*+ अशुद्धपन, निर्लज्ज आचरण,*+

  • गलाती ५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ ईर्ष्या, अत्यधिक मद्यपान,+ भोजको अनियन्त्रित मोजमस्ती र यस्तै अरू कुरा।+ मैले तिमीहरूलाई पहिल्यै चेतावनी दिइसकेझैँ यी कुराहरूको विषयमा म फेरि पनि चेतावनी दिँदै छु कि यस्ता कुराहरूमा लागिरहने मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+

  • एफिसी ४:१७-१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसकारण प्रभुको नाममा म तिमीहरूलाई यो भन्छु र साक्षी दिन्छु कि अबदेखि तिमीहरू अन्यजातिका मानिसहरूजस्तो+ आफ्नो बेकारको* सोचाइअनुसार+ चल्ने नगर। १८ तिनीहरूमा भएको अज्ञानताले अनि तिनीहरूको हृदयको बोधोपनले गर्दा तिनीहरूको दिमाग अन्धकारमा छ अनि परमेश्‍वरले दिनुहुने जीवनबाट तिनीहरू टाढा भएका छन्‌। १९ तिनीहरूले सबै नैतिक चेतना गुमाइसकेका हुनाले आफैलाई निर्लज्ज आचरणमा*+ सुम्पे र हरकिसिमका अशुद्ध कामहरू गरिरहनुका साथै त्यसको लालसा गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२७)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने