प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ।+

      आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछ

      र तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ।

      दूध खुवाइरहेका माउहरूलाई चाहिँ उहाँले बिस्तारै-बिस्तारै डोऱ्‍याउनुहुनेछ।+

  • युहन्‍ना २१:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ उहाँले तिनलाई दोस्रो चोटि फेरि सोध्नुभयो: “ए युहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” तिनले उहाँलाई जवाफ दिए: “गर्छु प्रभु, म तपाईँलाई माया गर्छु भनेर तपाईँलाई थाहै छ नि।” उहाँले तिनलाई भन्‍नुभयो: “गोठालोले झैँ मेरा साना भेडाहरूको हेरचाह गर।”+

  • प्रेषित २०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तपाईँहरू आफ्नो विषयमा होसियार हुनुहोस्‌+ र पूरै बगालको हेरचाह गर्नुहोस्‌ किनकि परमेश्‍वरले आफ्नै छोराको रगतद्वारा+ किन्‍नुभएको मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्न+ पवित्र शक्‍तिले तपाईँहरूलाई यस बगालमा निरीक्षक नियुक्‍त गरेको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२७)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने