२६ म तिमीहरूलाई बुबाकहाँबाट मदतगार पठाउनेछु अर्थात् सत्य प्रकट गर्ने पवित्र शक्ति,+ जो बुबाबाट निस्कन्छ। त्यो मदतगार आएपछि त्यसले मेरो विषयमा साक्षी दिनेछ।+
४ तिनीहरू सबै जना पवित्र शक्तिले भरिपूर्ण भए+ अनि पवित्र शक्तिले तिनीहरूलाई जुन-जुन भाषामा बोल्ने क्षमता दियो, तिनीहरू त्यही-त्यही भाषामा बोल्न थाले।+